रसुवा बाढी: विभिन्न स्थानमा फेला परे ६९ जनाको शव
dcnepal.com · Wed Aug 26 13:37:56 GMT 2026

रसुवा । रसुवामा गएको बाढीमा परेर बेपत्ता भएका ६९ जनाको शव फेला परेको छ। घटनालगत्तै विभिन्न स्थानमा खोजी कार्य जारी राखिएकोमा ती शव भेटिएका हुन्।
Read full story at source (dcnepal.com)