कांग्रेस महाधिवेशन रोक्ने देउवाको प्रयास असफल, सर्वोच्चले दिएन मागअनुसारको आदेश
khabarhub.com · Wed Aug 26 13:44:08 GMT 2026

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति गर्न लागेको १५ औँ महाधिवेशन रोक्न तत्कालीन सभापति शेरबहादुर देउवाले गरेको माग अस्वीकार गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले पन्ध्रौँ महाधिवेशन रोक्न देउवाले गरेको मागबमोजिम आदेश संशोधन गर्न नमिल्ने ठहर गरेको हो।
Read full story at source (khabarhub.com)