पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत
kendrabindu.com · Wed Aug 26 13:40:20 GMT 2026

काठमाडौं । हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक पलेंटीमा यसपाली गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन् । कार्यक्रममा शाहद्वारा रचित झण्डै डेढ दर्जन गीतहरू समावेस गरिएका छन् जसलाई पलेँटीका कण्ठ-सिल्पी मीना पोखरेल र रुपक चौधरीले गाउने छन् ।
पलेँटी कार्यक्रम आजभन्दा झण्डै २२ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।
Read full story at source (kendrabindu.com)