बाढी प्रभावितका नाममा जथाभाबी चन्दा संकलन नगर्न सरकारको चेतावनी
clickmandu.com · Wed Aug 26 13:43:35 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले भोटेकोशी र त्रिशूली नदी किनारमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि सरकारले राहत र उद्धार कार्यलाई तीव्रता दिएको छ ।
यसैबीच, गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावितको नाममा जथाभाबी आर्थिक सहयोग संकलन नगर्न र नगराउन विशेष अनुरोध गरेको छ ।
Read full story at source (clickmandu.com)