स्वीट्जरल्यान्डसँगको खेलमा रेफ्रीमाथि किन आक्राेशित बनेका थिए मेसी ?
nepalpress.com · Sun Jul 12 08:52:22 GMT 2026
एजेन्सी । जारी विश्वकपमा अर्जेन्टिना र स्वीट्जरल्यान्डबीचको क्वाटरफाइनल खेलमा लियोनेल मेसी र पोर्चुगिज रेफ्रीबीचको विवादको खबर अहिले संजालमा भाइरल भइरहेको छ ।
खेलको पहिलो हाफमै मेसी पोर्चुगिज रेफ्री जाओ पेड्रो पिनहेरोसँग खनिएका थिए । रेफ्रीको बोल्ने शैलीप्रति मेस्सीले असहमति जनाएका थिए ।
Read full story at source (nepalpress.com)