सीजी इलेक्ट्रोनिक्सको ‘रिटेल एनुअल मिट’ सम्पन्न, उत्कृष्ट शोरुमहरू सम्मानित
kendrabindu.com · Wed Aug 26 13:48:43 GMT 2026

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सञ्चालित सीजी डिजिटल तथा एलजी ब्रान्डसप को वार्षिक ‘रिटेल एनुअल मिट २०८२/८३’ सम्पन्न भएको छ।
सीजी इलेक्ट्रोनिक्स का भाइस प्रेसिडेन्ट एस.सी. साबु को विशेष उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीको रिटेल नेटवर्कको वार्षिक उपलब्धिको समीक्षा गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने शोरुमहरूलाई सम्मान गरिएको थियो।
Read full story at source (kendrabindu.com)