रसुवामा बाढीपछि ४४ सैनिक सम्पर्कविहीन, खोजी कार्य जारी
kendrabindu.com · Wed Aug 26 13:48:55 GMT 2026

काठमाडौं । रसुवामा आएको बाढीपछि नेपाली सेनामा कार्यरत ४४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका अनुसार उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।
बुधबार बिहान चीनको तिब्बत क्षेत्रबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव अचानक बढेको थियो। बाढीको प्रभाव रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा परेको छ।
Read full story at source (kendrabindu.com)