बाढी प्रभावितको उद्धार र राहतमा एकजुट हुन ज्ञानेन्द्र शाहको अपील
canadanepal.com · Wed Aug 26 13:48:19 GMT 2026

काठमाडौं ।अन्तिम राजा ज्ञानेन्द्र शाहले चीनको तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्र प्रभावित भएको भन्दै उनले घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
Read full story at source (canadanepal.com)