कुशल भुर्तेलको अर्धशतकमा नेपालको ए राष्ट्रिय टोलीको दोस्रो जित
setopati.com · Wed Aug 26 13:49:00 GMT 2026
अस्ट्रेलियाको डार्विनमा भइरहेको टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ।
डार्विनमा नेपालले बुधबार अस्ट्रेलियन क्यापिटल टेरेटोरी (एसिटी) लाई ६ विकेटले हरायो। यसअघि नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई हराएको थियो।
Read full story at source (setopati.com)