प्रधानमन्त्री बालेनले भने: बाढी पीडितको उद्धार र बसोबासको जिम्मा सरकारले लिन्छ
clickmandu.com · Wed Aug 26 13:59:27 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ५० भन्दा बढी नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले बाढी प्रभावितहरूको उद्धार, उपचार र राहतका लागि सरकारका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन्।
Read full story at source (clickmandu.com)