रसुवा बाढीको नाममा चन्दा उठाउनेलाई सरकारको चेतावनी
nepalpress.com · Wed Aug 26 13:59:52 GMT 2026

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह गरेको छ ।
प्राधिकरणले बुधबार विज्ञप्ति जारी गर्दै केही व्यक्ति तथा समूहले बाढी प्रभावितको राहतका लागि भन्दै आर्थिक सहयोग सङ्कलन गर्न थालेको तथा नगद सहयोगका लागि क्यूआर कोड समेत सामाजिक सञ्जालमा सेयर गरिरहेको गुनासो प्राप्त भएको जनाएको छ ।
Read full story at source (nepalpress.com)