हालसम्म ९७ शव भेटिएको र ५४ जनाको जिवित उद्धार भएको सशस्त्रको तथ्यांक
nepalpress.com · Wed Aug 26 13:59:11 GMT 2026

काठमाडौं । रसुवा बाढीमा बगेका ९७ शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । ५४ जनाको उद्धार गरिएको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।
Read full story at source (nepalpress.com)