गोविन्दासँगको सम्बन्ध तनावबीच बलिउडमा डेब्यू गर्दै सुनिता, कस्तो भूमिकामा देखिँदै छिन् ?
kalakarmi.com · Sun Jul 12 08:57:57 GMT 2026

मुम्बई- अभिनेता गोविन्दाकी पत्नी सुनीता आहूजाले बलिउडमा अभिनय यात्रा सुरु गर्ने भएकी छन् । रोचक कुरा के भने उनी आफ्नै छोरा यशवर्धन आहूजासँग एउटै फिल्ममार्फत ठूलो पर्दामा डेब्यु गर्न लागेकी हुन् ।
हालै नेटफ्लिक्सको चर्चित तथा विवादास्पद रियालिटी शो’लक अप: सच या सजा’ सिजन २ मा सहभागी भएकी सुनीताले आफ्नो स्पष्ट अभिव्यक्तिका कारण निकै चर्चा बटुलेकी थिइन् । शोका क्रममा अभिनेता राम कपूरसँगको मित्रता र एउटा टास्कमा खानाको बजेटलाई लिएर गरेको विरोध सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो ।
Read full story at source (kalakarmi.com)