माथिल्लो त्रिशूली–१ र लाङटाङ खोलाका ७८ जना बेपत्ता, सयौँ श्रमिक सुरुङ र विद्युत् गृहमा थुनिए
ratopati.com · Wed Aug 26 14:04:54 GMT 2026

काठमाडौँ। चीनमा हिमताल फुटेपछि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठुलो मानवीय सङ्कट पैदा गरेको छ ।
पछिल्लो प्राप्त विवरण अनुसार २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ र २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाका ७८ जना कर्मचारी तथा कामदारहरू बाढीपछि सम्पर्कविहीन भएका छन् ।
Read full story at source (ratopati.com)