भोटेकोशी बाढी : ९७ जनाको मृत्यु, ५४ को उद्धार
himalpress.com · Wed Aug 26 14:02:06 GMT 2026

काठमाडौँ- नेपालको हिमाली सीमावर्ती क्षेत्र भएर बग्ने भोटेकोशीमा बुधबार आएको बाढीपहिरोमा परी कम्तीमा ९७ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी नेपालले जनाएअनुसार अहिलेसम्म ९७ जनाको शव फेला परेको हो। त्यस्तै ५४ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलले जनाएको छ। बाढीमा परी कम्तीमा ८१ जना बेपत्ता भएका छन्।
Read full story at source (himalpress.com)