विभिन्न जलविद्युत आयोजनामा २२३ कर्मचारी र श्रमिक सम्पर्कविहीन
setopati.com · Wed Aug 26 14:03:15 GMT 2026

बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा निर्माणस्थलमा कार्यरत कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार २२३ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका हुन्।
Read full story at source (setopati.com)