रसुवा बाढी : ७२ जनाको शव फेला
annapurnapost.com · Wed Aug 26 13:55:14 GMT 2026

काठमाडौं : भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। प्रहरीका अनुसार हालसम्म ७२ जनाको शव फेला परेको छ। जसमा २३ जना महिला, ३१ जना पुरुष र ३ जना बालबालिका छन्।
प्रहरीका अनुसार रसुवामा १ जना, नुवाकोटमा ११ जना, धादिङमा १८ जना, चितवनमा २८ वजन, गोरखामा ९ जना, तनहुँमा ४ जना र नवलपरासी पूर्वमा १ जनाको शव फेला परेको हो।
Read full story at source (annapurnapost.com)