रसुवा बाढी : ४०३ जना पर्यटक बेपत्ता, कुन देशका कति हराए ?
ratopati.com · Wed Aug 26 14:06:24 GMT 2026

काठमाडौंँ । रसुवामा बुधबार आएको बाढीमा परेर ठुलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन् ।
नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार बाढीका कारण हालसम्म कुल ४०३ जना पर्यटक बेपत्ता भएका छन् । बाढी आएको लामो समय बितिसक्दा पनि बेपत्ता भएकामध्ये कोही पनि फेला पर्न नसकेका र खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
Read full story at source (ratopati.com)