रसुवा र नुवाकोटको बाढीमा परी दाङका १० जना सम्पर्कविहीन
setopati.com · Wed Aug 26 14:10:03 GMT 2026

बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी पहिरोमा परी दाङका १० जना सम्पर्कविहीन भएका छन्।
दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले बुधबार बेलुकीसम्म आफन्तले १० जना सम्पर्कविहीन रहेको भनेर जानकारी गराएको बताए।
Read full story at source (setopati.com)