उत्तरगया गाउँपालिकामा ४२६ जना बेपत्ता, कार्यालयदेखि विद्यालयसम्म सबै बगे
ratopati.com · Wed Sep 02 09:59:45 GMT 2026

काठमाडौँ। गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका गम्भीर सङ्कटमा परेको छ ।
विपत्तिका कारण गाउँपालिकामा मानवीय क्षतिका साथै भौतिक संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीका अनुसार हालसम्म ४२६ जनाभन्दा बढी स्थानीय बासिन्दा बेपत्ता भएका छन् ।
Read full story at source (ratopati.com)