सन्धिखर्कका कर्मचारीले विपद् राहत कोषमा सात दिनको तलब दिने
ratopati.com · Wed Aug 26 14:11:22 GMT 2026

बुटवल। भोटेकोशीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका कर्मचारीले सात दिनको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने भएका छन्।
नगरपालिका कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत १६७ जना कर्मचारीले तलबभत्ताबाट एक साताको रकम कट्टा गरी विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
Read full story at source (ratopati.com)