भोटेकोशी बाढीको असर : बंगलादेशमा बिजुली निर्यात ठप्प
ekantipur.com · Wed Sep 02 09:58:19 GMT 2026

भोटेकोशी बाढीको असर : बंगलादेशमा बिजुली निर्यात ठप्प
एकातिर बाढीका कारण आयोजना बन्द भएकाले बंगलादेशमा निर्यात रोकिएको छ । अर्कोतिर बिजुली निर्यात गर्ने सिजनमै भारतले निर्यात अनुमति नवीकरण नगर्दा ३ वटा जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न सकिएको छैन ।
Read full story at source (ekantipur.com)