नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा छैन उत्साह
ekantipur.com · Wed Sep 02 09:57:29 GMT 2026

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा छैन उत्साह
बुधबार कारोबारमा आएकामध्ये १९३ कम्पनीको सेयर मूल्य बढ्यो भने ७५ कम्पनीको घट्यो । तर, सो दिन १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
Read full story at source (ekantipur.com)