विपद्बाट बैंकिङ कागजात गुमाएका ग्राहकलाई हस्ताक्षर, फोटोको आधारमा वित्तीय पहुँच दिन निर्देशन
baahrakhari.com · Wed Sep 02 09:58:08 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट कागजात गुमाएका बैंकका ग्राहकहरूलाई हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा वित्तीय सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
बाढीबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो ।
Read full story at source (baahrakhari.com)