हिजो त्यसो भनेको, आज खनखनी गनेको
janaaastha.com

राजनीतिमा आउनुअघि गृहमन्त्री सुधन गुरुङले पुराना पार्टीका नेताहरूले राज्यकोषको चरम दुरुपयोग गरेको आरोप लगाउँदै भनेका थिए, ‘सांसद र मन्त्रीलाई तलब नै नदिऊँ है !’ आफूहरु सत्तामा पुगे तलब–भत्ता नलिने घोषणा गरेका उनले सांसद निर्वाचित भएपछि पनि बारम्बार त्यही कुरा दोहोर्याए । तर, अहिले उनैले तलब मात्र होइन आवास खर्च पनि लिइरहेको पाइएको छ ।
Read full story at source (janaaastha.com)