रुसमा युक्रेनी ड्रोन आक्रमणमा परी भारतीय श्रमिकको मृत्यु
ratopati.com · Sun May 17 15:20:51 GMT 2026

एजेन्सी । मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा तीन व्यक्तिको मृत्यु भएको छ । मारिएका तीन व्यक्तिमध्ये एक रूसमा कार्यरत एक भारतीय नागरिक रहेको जानकारी प्राप्त भएको रूसका लागि भारतीय दूतावासले आइतबार जानकारी दिएको छ।
मस्को क्षेत्रमा ड्रोन आक्रमणमा परी एक भारतीय कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
Read full story at source (ratopati.com)