काठमाडौंबाट बाहिर जाने गाडीलाई आज राति नागढुंगा काट्न नदिने
setopati.com · Wed Aug 26 14:16:00 GMT 2026

काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै जाने सवारी साधनहरूको आवागमनमा बुधबार रातभरि पनि पूर्ण रोक लगाइएको छ।
बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीका कारण धादिङको बैरेनी लगायत विभिन्न ठाउँमा सडक अवरूद्ध भएको र नदीको जोखिम अझै कायम रहेकाले आवागमन बन्द गरिएको हो।
Read full story at source (setopati.com)