समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न आग्रह
rajdhanidaily.com · Sun Jul 12 09:30:41 GMT 2026

काठमाण्डौँ । निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागू गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्क’bout पुनर्विचार गर्न आग्रह गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), राष्ट्रिय निजी तथा विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) र ‘एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल’ (अपेन)ले आज संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी उक्त शुल्क व्यवहारिक र न्यायोचित नभएको उल्लेख गर्दै यसको कार्यान्वयन’bout पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् ।
Read full story at source (rajdhanidaily.com)