बाढीपीडितलाई राहत जुटाउने भन्दै ‘क्राउडफन्डिङ’
ratopati.com · Wed Aug 26 14:24:00 GMT 2026

काठमाडौंँ । बुधबार रसुवा जिल्लामा आएको अप्रत्याशित र भीषण बाढीले निम्त्याएको ठुलो मानवीय तथा भौतिक विनासले सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको छ ।
भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा एक्कासि आएको यो विनाशकारी बाढीका कारण हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने सयौँ मानिस अझै पनि बेपत्ता छन् । विकट भूगोलका कारण महाविपत्तिले निम्त्याएको पूर्ण क्षतिको विस्तृत विवरण र आकलन गर्न अझै केही समय लाग्ने देखिएको छ ।
Read full story at source (ratopati.com)