कहाँ पुग्यो दुर्गा–धवलको नयाँ पार्टी गठन प्रक्रिया ?
bishowkhabar.com · Sun Jul 12 09:36:51 GMT 2026

काठमाडौं– धवल शम्शेर राणा र दुर्गा प्रसाईं नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारी अन्तिम चरणमा पुगेको छ ।
पार्टीको विधानलाई अन्तिम रूप दिने काम भइरहेको तथा पार्टीको नाम, चुनाव चिह्न र अन्य संगठनात्मक विषयमा छलफल जारी रहेको धवल शम्शेरले बताएका छन् ।
Read full story at source (bishowkhabar.com)