असार सकिनै लाग्दा पनि गोरखामा पुगेन माग धान्ने मल
nagariknews.nagariknetwork.com · Sun Jul 12 09:39:10 GMT 2026

गोरखामा धान रोपाइँको मुख्य समयमा आवश्यक रासायनिक मलको एकतिहाइ मात्र आपूर्ति भएको छ।
जिल्लामा आवश्यक तीन हजार ५०० मेट्रिकटन मलमध्ये हालसम्म एक हजार १०० मेट्रिकटन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)