विपद्मा कालोबजारी गरे कडा कारबाही हुने, आपूर्ति सहज बनाउन सरकारको आग्रह
onlinekhabar.com · Wed Aug 26 14:31:42 GMT 2026

१० भदौ, काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्ति सहज बनाउन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।
साथै, विपद्को कठिन समयमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि जस्ता गैरकानुनी काम गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
Read full story at source (onlinekhabar.com)