भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु, २८ प्रहरी सम्पर्कविहीन
lokaantar.com

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार बाढीमा परी मृत्यु हुनेमा २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान नखुलेका २० जना छन् ।
Read full story at source (lokaantar.com)