घाइतेको उपचार र बेपत्ताको खोजी सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री शाह
arthadabali.com · Wed Aug 26 14:47:49 GMT 2026

काठमाडौं / प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि घाइतेको ज्यान जोगाउने, बेपत्ता नागरिकको खोजी गर्ने र प्रभावितलाई सुरक्षित राख्ने कार्य सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सरकार उद्धार, खोजी तथा राहतमा सम्पूर्ण शक्ति परिचालन गरेर अघि बढिरहेको बताएका हुन् ।
Read full story at source (arthadabali.com)