इरानका नयाँ सर्वोच्च नेताको घोषणा – रगतको बदला लिन्छौँ
nepalviews.com · Sun Jul 12 10:02:53 GMT 2026

काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता Mojtaba Khamenei ले आफ्ना पिता तथा इरानका पूर्व सर्वोच्च नेता Ali Khamenei को हत्याको बदला संयुक्त राज्य अमेरिका र इजरायलसँग लिने घोषणा गरेका छन् ।
अमेरिका–इजरायल र इरानबीच सुरु भएको युद्धको प्रारम्भिक चरणमा फेब्रुअरी २८ मा भएको हवाई आक्रमणमा खामेनीको मृत्यु भएको थियो ।
Read full story at source (nepalviews.com)