प्रधानमन्त्री बालेनले भने– उद्धार, उपचार तथा पुनः स्थापनाको जिम्मेवारी सरकारले लिन्छ
setopati.com · Wed Aug 26 14:50:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले बाढीका कारण ज्यान गुमाएकाहरूलाई नेपाल सरकार र व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गरेका छन्।
Read full story at source (setopati.com)