गोरखामा एकतिहाइ मात्र मल आपूर्ति
onlinekhabar.com · Sun Jul 12 10:06:16 GMT 2026

२८ असार, गोरखा । गोरखामा धान रोपाइँको मुख्य समयमा आवश्यक रासायनिक मलको एकतिहाइ मात्र आपूर्ति भएको छ ।
जिल्लामा आवश्यक तीन हजार ५०० मेट्रिकटन मलमध्ये हालसम्म एक हजार १०० मेट्रिकटन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)