मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’ चलाउँदै सरकार
kathmandupati.com · Sun Jul 12 10:08:37 GMT 2026

काठमाण्डु – सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ का तयारी गरेको हो ।
Read full story at source (kathmandupati.com)