विभिन्न जिल्लाबाट लागूऔषधसहित ३६ जना पक्राउ
ratopati.com · Sun Jul 12 10:15:24 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित ३६ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, बाँके, कञ्चनपुर, मोरङ, सिराहा, सुनसरी, चितवन, झापा, महोत्तरी, बर्दिया र रोल्पाबाट उनीहरू पक्राउ परेका हुन्।
Read full story at source (ratopati.com)