पर्यटक भिसामा आएर ठगी धन्दा चलाउने चिनियाँ नागरिक पक्राउ
ratopati.com · Wed Aug 26 15:10:15 GMT 2026

काठमाडौँ । पर्यटक भिसामा नेपाल प्रवेश गरी कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिकलाई प्रहरीले काठमाडौँको असनबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चीनको स्यान्डङ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२५ असन बस्दै आएका ४६ वर्षीय वाङ जियुए रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई असनबाट नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)