‘हामी सधैँ पुनर्निर्माणको दुष्चक्रमा फस्यौं’
ratopati.com · Wed Aug 26 15:15:00 GMT 2026

काठमाडौँ । बुधबार चीनको भूभागबाट रसुवागढी हुँदै बाढीले भोटेकोसी र त्रिशूलीको तल्लो तटीय क्षेत्रमा ठुलो धनजन र पूर्वाधारको क्षति पुर्याएको छ । यसले पारेको प्रभावको एकीन विवरण आउन बाँकी भए पनि खर्बौंको क्षति र हजारौंको ज्यान गएको अनुमान गरिएको छ ।
विश्वव्यापी जलवायु परिवर्तनको नगन्य कारक भएर पनि नेपाल यसको भिक्टिम देश बनेको छ । तर अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षतिपूर्तिका लागि हाम्रो कूटनीतिक पहल अत्यन्तै फितलो छ । प्राकृतिक विपद्ले दसैंको मुखमा आपूर्ति शृङ्खलामा पारेको प्रभाव, जलवायु कूटनीति, पूर्वसूचना प्रणाली र समग्र अर्थतन्त्रको अबको बाटोका विषयमा केन्द्रित रहेर रातोपाटीको ‘ इकोनोमिक एडिट ’का लागि राजनीतिक तथा वित्तीय क्षेत्रका जानकार अर्थविद् जनक शाह सँग शंकर अर्याल ले गरेको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
Read full story at source (ratopati.com)