भोटेकोशीमा बाढी : हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि
reportersnepal.com · Wed Aug 26 15:15:23 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ ।
Read full story at source (reportersnepal.com)