रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत् कर्मचारी र कामदार सम्पर्कविहीन
nepalviews.com · Wed Aug 26 15:19:40 GMT 2026

काठमाडौं । रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन् ।
नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् ।
Read full story at source (nepalviews.com)