सत्ताको दम्भ र शासनमा सास्ती
janaaastha.com

बहुमतले सरकार बलियो बनाउन सक्छ तर लोकतन्त्र बलियो बनाउन जवाफदेहिता, संस्था र आलोचना सहने संस्कार चाहिन्छ । नेपालमा सरकार बदलिन्छ, मन्त्री बदलिन्छन्, सत्तामा बस्नेका अनुहार फेरिन्छन् तर शासनको चरित्र भने धेरै हदसम्म उस्तै रहन्छ । यही निरन्तरता हाम्रो राजनीतिको गम्भीर विडम्बना हो ।
Read full story at source (janaaastha.com)