१९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन
setopati.com · Wed Aug 26 15:22:36 GMT 2026

रसुवा बाढीमा परेर जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन्।
नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन्। यसमा विदेशी कामदार पनि छन्।
Read full story at source (setopati.com)