रसुवा बाढी : रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
nepalpress.com · Wed Aug 26 15:20:31 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बैठक बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
Read full story at source (nepalpress.com)