बाढीको वितण्डा : उपग्रह तस्बिरमा देखियो विनाशको भयावह दृश्य
ratopati.com · Wed Aug 26 15:28:08 GMT 2026

काठमाडौँ। रसुवामा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण ठुलो मानवीय क्षति हुनुका साथै घर, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारहरूमा व्यापक क्षति पुगेको छ।
तिब्बत सीमा नजिकैको भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका गाउँहरूमा बाढीले ठुलो विनाश मच्चाएको छ। यस बाढीबाट रसुवा र यसका छिमेकी जिल्लाहरू सबैभन्दा बढी प्रभावित बनेका छन्।
Read full story at source (ratopati.com)