तिब्बतमा हलचल, नेपालमा प्रलय
ratopati.com · Wed Aug 26 15:30:00 GMT 2026

काठमाडौँ । नेपालको उत्तरी हिमाली क्षेत्र यतिबेला जलवायु परिवर्तनको सबैभन्दा क्रूर चपेटामा परेको छ ।
बुधबार रसुवामा आएको भीषण बाढीले निम्त्याएको मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई स्तब्ध बनाएको छ । हालसम्म ९५ जनाको मृत्यु भइसकेको (यो समाचार प्रकाशित गर्दासम्म) र सयौँ मानिस अझै बेपत्ता छन् । अर्बौँका संरचना क्षणभरमै ध्वस्त भएका छन् ।
Read full story at source (ratopati.com)