बाढी प्रभावितको सहयोगका लागि विपना थापाको आग्रह, ‘सरकारले आधिकारिक राहत कोष तत्काल सार्वजनिक गरोस्’
kalakarmi.com · Wed Aug 26 15:26:05 GMT 2026

काठमाडौं- अभिनेत्री विपना थापाले देशमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत र उद्धारका लागि सबैलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।
उनले विपद्को कठिन समयमा पीडित परिवारको साथमा उभिन सबैको सहयोग आवश्यक रहेको बताएकी छिन् ।
Read full story at source (kalakarmi.com)