गोसाइँकुण्ड तीर्थयात्रामा गएका बुटवलका २० जना उद्धारको पर्खाइमा
lokaantar.com

बुटवलबाट रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका २० जनाको टोली उद्धारको पर्खाइमा रहेको छ । बुधबार बिहान उनीहरू बसेर खाजा खाएको पाँच मिनेटपछि होटलसहितको बस्ती बाढीले बगाएको थियो ।
बुटवल उपमहानगरपालिका–१५ र १६ बाट प्रेम पौडेलको नेतृत्वमा टोली तीर्थयात्रामा निस्किएको थियो ।
Read full story at source (lokaantar.com)